दैलेख जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको वैठक मिति २०६८ पौष ७ गते निर्णय

Posted at:
Dec. 25, 2011, 1:56 p.m.

आज मिति २०६८ पौष ७ गते यस दैलेख जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अध्यक्ष निमित्त स्थानीय विकास अधिकारी श्री दील बहादुर शाही ज्यु र राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी ज्यु, एवं जिल्ला स्तरिय सरोकारवालहरुको उपस्थितिमा तपसिल बमोजिमको उपस्थिति र निर्णयहरु पारीत गरियो । तपसिल अध्यक्ष श्री दिल बहादुर शाही      नि. स्थानिय विकास अधिकारी जिविसको कार्यालय दैलेख सदस्य श्री हेम कुमार ढकाल शाखा अधिकृत  जिल्ला शिक्षा कार्यालय दैलेख सदस्य                                 जिल्ला स्वास्थ्य कार्यालय सदस्य                               महिला विकास कार्यालय सदस्य  श्री शुशिल सुवेदी   जलश्रोत सल्लाहकार  जिविस÷आरभिडब्लुआरएमपी श्री श्रद्धा योगी      जिल्ला कार्यक्रम अधिकृत केयर÷सिएसपी श्री ईन्द्र प्र. गुप्ता     जिल्ला कार्यक्रम अधिकृत लुथ्रन विश्व फेडेरेशन श्री खुम बहादुर थापा         स्थानिय विकास कोष श्री राधा मल्ल             महिला शशिक्तिकरण मञ्च श्री शिल्पा कुव“र         लिङ्क÷हेल्भिटास श्री हीरासिहं थापा      अध्यक्ष सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख श्री चन्द्र खड्का         एभरेष्ट क्लव दैलेख सदस्य सचिव  श्री लक्ष्मी प्रसाद उपाध्याय     खा.पा.तथा स.स.डि.कार्यालय श्री गोविन्द प्र देवकोटा        खा.पा.तथा स.स.डि.कार्यालय सल्लाहकार श्री बासुदेव दाहाल     प्रमुख जिल्ला अधिकारी अमन्त्रित ए.ने.क.पा. माओवादी              श्री नेपाली काग्रेस पार्टी सचिव         श्री भुपेन्द्र बहादुर शाही नेकपा एमाले                श्री कार्यक्रम अधिकृत               श्री समशेर बहादुर शाही प्रत्रकार                    श्री प्रकास अधिकारी प्रत्रकार महासंघ                श्री गोविन्द के.सी पञ्चकोसी एफ.एम.            श्री भुपेन्द्र बहादुर शाही निर्णयहरु निर्णय नं. १. माथि प्रस्ताव नं १ माथि छलफल गर्दा दैलेख जिल्लामा सन् २०१२ लाई सरसफाई वर्षको रुपमा बनाउने भन्ने निर्णय पारित गरियो । निर्णय नं. २ डिवाससीसिका सदस्य तथा स्थानिय निकायका पदाधिकारीहरुलाई राष्ट्रिय सरसफाई गुरुयोजना सम्बन्धी अभिमुखीकरण गर्ने निर्णय गरियो । निर्णय नं. ३ २०६८ फाल्गुण मसान्त सम्म प्रत्यक इलाकाका कम्तीमा १÷१ वटा गाविस लाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने भन्ने निर्णय गरियो । जस अनुसार तपसिल बमोजिमका गाविस लाई छनौट गरियो । १. पगनाथ २. रानिवन ३. कालिका ४. पिलाडी ५. सेरी ६. गौरी ७. कालभैरव ८. मेहेलतोली निर्णय नं. ४ क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतले आयोजना गर्ने ओडिएफ तालिमको लागी १० जना सहभागी पठाईएको व्यहोरा जानकारी गराइयो । निर्याय नं. ५ प्रत्येक गाविसमा एक एक जना प्रव्वलन कर्ता त्चष्ननभच तयार गर्न पहल गर्ने निर्णय गरियो । निर्णय नं. ६ जिल्लामा सरसफाई सम्बन्धी जिल्ला रणनैतिका योजनालाई अद्यावधिक गर्नका लागी तपशिल बमोजिमको समिति गठन गर्ने निर्णय गरियो । तपशिल संयोजक   श्री लक्ष्मी प्र. उपाध्याय खानेपानी तथा सरसफाई सव डिविजन कार्यालय दैलेख सदस्य     श्री शम्शेर ब. शाही जिल्ला विकास समितिको कार्यालय दैलेख सदस्य    श्री शुशिल सुवेदी  ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना दैलेख सदस्य     श्री हीरासिह थापा  सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख सदस्य    श्री श्रद्धा योगी  केयर सिएसपी दैलख सदस्य   श्री चन्द्र ब. विष्ट (गाविस सचिव हकहित) निर्णय नं. ७ जिल्लामा खानेपानी तथा सरसफाई सम्बन्धी सरोकारवाला तथा राजनैतिक दलहरुको सहभागितामा वास म्यापीङ Wash Mapping २०६८ पौष मसान्त भित्र गरि सक्ने भन्ने निर्णय गरियो ।