स्थानीय तह सदस्य निर्वाचन २०७९ पर्यवेक्षेण

Posted at:
May 10, 2022, 4:09 p.m.

आवधिक निर्वाचन र वालिग मताधिकार लोकतन्त्रका आधारभूत तत्वहरु हुन् । यस अन्तर्गत सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल निरन्तर सक्रिय छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन यस सोसेकले कार्य गरिरहेको छ । यस निर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमति प्राप्त गरी सोसेक नेपालको तर्फबाट ५१ जना पर्यवेक्षकहरु परिचालन हुँदैछन् । यस सन्दर्भमा विभिन्न स्रोत सामग्री तथा सूचनाहरु निम्न बमोजिम रहेका छन्ः यस सन्दर्भमा विभिन्न स्रोत सामग्री तथा सूचनाहरु निम्न बमोजिम रहेका छन्ः स्थानीय तह निर्वाचन २०७९ र नागरिक समाज तथा सामाजिक संघसंस्था (स्रोत पुस्तिका) निर्वाचन पर्यवेक्षक निर्देशिका, २०७८ निर्वाचन आचारसंहिता २०७८ स्थानीय तह निर्वाचन सम्बन्धी कानूनी व्यवस्था (निर्वाचन आयोगको प्रस्तुती) निर्वाचन आचारसंहिता (आयोगको प्रस्तुती) निर्वाचन पर्यवेक्षण प्रतिवेदन फाराम (PDF) निर्वाचन पर्यवेक्षण प्रतिवेदन फाराम (Online) निर्वाचन सम्बन्धी थप जानकारी ऐन तथा नियमावलीका लागि निर्वाचन आयोगको वेवसाइट हेर्नुहोला ।