अन्तिम नतिजा
(नतिजा प्रकाशित मिति २०७९ असोज ६ गते)
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । World Vision International Nepal र यस संस्थाको साझेदारीमा भगवतिमाइ गाउँ पालिकामा संचालन हुने दुईवटा प्रविधिक कार्यक्रमहरु (क) बाल संरक्षण तथा स्पोनरसिप परियोजना (PCESP), र (ख) समावेशी तथा गुणस्तरिय परियोजना (IQE) अन्तर्गत सम्झौता भइ सृजना भएका रिक्त तपसिल बमोजिमको पदहरुको लागि मिति २०७९ साल असोज १० गते देखि १३ दिनको म्याद राखी खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा पदपूर्ति समितिको मिति २०७९ असोज २५ गते प्रकाशित गरिएको छोटो सूचिमा पर्न आएका आवेदकहरुको विभिन्न मितिहरुमा लिएको लिखित तथा अन्तर्वार्ता परिक्षाको आधारमा तलकाे लिंकमा उल्लेख भए बमोजिम अन्तिम नतिजाको सूचना प्रकाशन गरिएको छ । Final Result Publication notice SOSEC_PCESP & IQE Project सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको मितीले १० दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन जानकारी गराईन्छ । संयोजक पदपूर्ति समिति सामाजिक सेवा केन्द्र -सोसेक_ नेपाल ।