प्रथम पटक प्रकाशित मिति २०७९।०८। २३
साेसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । वर्ल्ड भिजन इन्टरनेश्नल नेपालसँगको साझेदारी र भगवतीमाई गाउँपालिकाको समन्वयमा सोसेक नेपालद्धारा भगवतीमाई गाउँपालिकामा सञ्चालित Protection Community Sponsorship & Inclusive Quality Education परियोजना अन्तर्गत आकस्मिक कर्मचारी भर्ना गरी परिचालन गर्नुपर्ने भएकाले तपसिलका मापदण्ड पुरा गरेका भगवतीमाई गाउँपालिका भित्रका १८ बर्ष पुरा भै ४० बर्ष ननाघेका इच्छुक नागरिकहरुले यस संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक प्रमाणपत्रका प्रतिलिपीहरु सहित दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । तपसिलः