(नतिजा प्रकाशित मिति २०७९ चैत्र २४ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा संचालित सहयात्रा दोस्रो परियोजनामा रिक्त डकुमेन्टेशन तथा रिपोर्टिंग पदका लागि मिति २०७९ साल चैत्र ७ गते देखि ५ दिनको म्याद राखी प्रकाशित गरिएको खुल्ला बिज्ञापन अनुसार मिति २०७९ चैत्र १९ गते लिइएको लिखित तथा अन्तरबार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ । तपसिल,| सिनं | नाम थर | लिङ्ग | ठेगाना | सम्पर्क नम्बर | इमेल | कैफियत |
| १ | प्रदिप अर्याल | पुरुष | बारकांग ६, गोर्खा | ९८४१८८६०९६ | pradip.aryal28@gmail.com | सफल |
| २ | प्रियंका बि.सी. | महिला | बिरेन्द्र नगर ३, सुर्खेत | ९८६९९८७१०३ | bcpriyanka789@gmail.com | बैकल्पिक |