Posted at:
April 21, 2023, 10:50 a.m.

साेसेक नेपाल सहयात्रा परियोजना प्राेग्राम मेनेजरकाे अन्तिम नतिजा

 (नतिजा प्रकाशित मिति २०८० बैशाख ७ गते)

सोसेक  नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजनामा रिक्त प्रोग्राम मेनेजर पदका लागि     मिति  २०७९ साल चैत्र २३ गते देखि ५ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार  मिति २०८० बैशाख ३ गते लिइएको लिखित तथा मिति २०८० बैशाख ५ गते लिइएको अन्तरबार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ । तपसिल,
सिनं नाम थर लिङ्ग ठेगाना सम्पर्क नम्बर इमेल कैफियत
राजेश प्रसाद चौधरी पुरुष कटहरिया गाउँपालिका १, रौतहट ९८४०३५६७६२ lawjournalism@gmail.com सफल
दुर्लभ कुमार बोगटी पुरुष नारायण नगरपालिका ६, दैलेख ९८४८०६८३५३ durlav07@gmail.com बैकल्पिक
  नोटः सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।   संयोजक पदपूर्ति समिति सोसेक नेपाल