प्रथम पटक प्रकाशित सुचना मिति २०८० साल पौष महिनाको २२ गते
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै विभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कार्णाली प्रदेशका दैलेख, कालिकोट, सुर्खेत, जुम्ला, जाजरकोट, रुकुम पश्चिम र सुदुरपश्चिम प्रदेशका अछाम जिल्लामा महिला, बालबालिका, लोपोन्मुख राउटे तथा पछाडी परिएका समुदायका लागी एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्था हो । सस्थाले महिला तथा बालबालिकाको संरक्षण र सुरक्षा र भ्रष्टचार विरुद्ध शून्य सहनशिलताको नितिलाई अवलम्बन गर्दै आईरहेकोछ । यस संस्थाको निर्णयानुसार यस संस्थाका लागि दैलेख बजारमा २० वटा कोठा भएको घर भाडामा आवश्यक परेकाले ईच्छुक घरधनिहरुले १५ दिन भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित निवेदन पेश गर्नका लागी यो सुचना प्रशारण गरिएकोछ । आवश्यक कागजात