Posted at:
April 5, 2024, 6:15 a.m.
सहयात्रा तेश्रो परियोजनाको संयोजक स्तरका विभिन्न पदको अन्तिम नतिजा प्रकाशनको सूचना
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।
सेभ द चिल्ड्रेन सगको साझेदारीमा सोसेक नेपालद्धारा सचालन हुन गइरहेको सहयात्रा तेश्रो परियोजनाको रिक्त तपसिलमा उल्लेखित पदहरुको लागि मिति २०८० साल फागुन २९ गते देखि ७ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार छोटो सूचनामा परेका आवेदकहरुको विभिन्न मितीमा लिइएको लिखित परीक्षा तथा अन्तरबार्ता परिक्षाको नतिजा अनुसार तपसिल बमोजिम अन्तिम नतिजा प्रकाशन गरिएको छ ।
नोट:
परिक्षामा सफल आवेदकले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।
संयोजक
पदपूर्ति समिति
सोसेक नेपाल