Posted at:
July 6, 2024, 3:11 p.m.

Program Officer and Community Facilitator पदको अन्तिम नतिजा प्रकाशनको सूचना

Program Officer and Community Facilitator पदको अन्तिम नतिजा प्रकाशनको सूचना

(नतिजा प्रकाशित मिति २०८१ असार २० गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट,  रुकुम पश्चिम,  सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम  र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ । सोसेक नेपाल संचालित  परियोजनाको लागि  बिभिन्न पदको  ३० जेष्ठ २०८१ मा  खुला तथा आन्तरिक बिज्ञापन भए अनुसार Program Officer को  मिति १३ असर २०८१ मा  Virtual माध्यमबाट र  Community Facilitator असार १५ गते  भएको  अन्तर्वार्ताकारको मुल्यांकन टिप्पणीको आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई अन्तिम नतिजा निष्काशन गर्ने निर्णय गरियो Advertised No   :    012-01-080/081 Position: Program Officer
क्र स नामथर लिङ्ग ठेगाना कैफियत
सुधा न्यौपाने महिला मोरङ १०, बिराटनगर सफल
खेमराज पौडेल पुरुष रत्ननगर ९, चितवन बैकल्पिक
Advertised No:    012-02-080/081 Position: Community Facilitator (Female)
क्र स नामथर लिङ्ग ठेगाना कैफियत
निर्मला कुमारी थापा महिला नारायण ५, दैलेख सफल
दिपु कुमारी खत्री महिला भैरबि १, दैलेख सफल
सम्जना थापा मगर महिला नौमुले ७ दैलेख सफल
मनिषा कुमारी शाही बिस्ट महिला नारायण ५, दैलेख सफल
बसन्ती कुमारी थापा महिला भैरबि २, दैलेख सफल
शान्ति अधिकारी महिला नारायण ६, दैलेख बैकल्पिक १
सकुन्तला कुमारी थापा महिला नारायण २, दैलेख बैकल्पिक २
चन्द्र कुमारी  थापा महिला नारायण २, दैलेख बैकल्पिक ३
Advertised No:    012-02-080/081 Position: Community Facilitator (Male)
क्र स नामथर लिङ्ग ठेगाना कैफियत
मनोज  थापा पुरुष नारायण २, दैलेख सफल
सुदीप रावल पुरुष नारायण ९, दैलेख बैकल्पिक १
इश्वोर कुमार रेग्मी पुरुष चामुण्डा ३, दैलेख बैकल्पिक २
तिर्थ राज ढकाल पुरुष चामुण्डा ४, दैलेख बैकल्पिक ३
Advertised No:    012-02-080/081 Position: Community Facilitator (Disability)
क्र स नामथर लिङ्ग ठेगाना कैफियत
सुर्य प्रसाद रिमाल पुरुष दुल्लु ५, दैलेख सफल
Advertised No:    012-03-080/081 Position: Community Facilitator (Internal)
क्र स नामथर लिङ्ग ठेगाना कैफियत
मान बहादुर   थापा पुरुष भैरबि २, दैलेख सफल
पार्वती थापा महिला भैरबि ४, दैलेख सफल
भगवती भण्डारी महिला दुल्लु ८, दैलेख सफल
 नोट: परिक्षामा सफल आवेदकले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।  संयोजक पदपूर्ति समिति सोसेक नेपाल