Posted at:
July 22, 2024, 7:03 p.m.

सुरक्षा र न्याय हाम्रो प्रतिज्ञा परियोजनाको विभिन्न पदको लिखित परिक्षाको रिजल्ट प्रकाशन तथा अन्तरबार्ता परिक्षाको जानकारी सम्वन्धि सूचना

(नतिजा प्रकाशित मिति २०८१ श्रावण गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट,  रुकुम पश्चिम,  सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम  र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ । पीन र सोसेक नेपालको साझेदारीमा सचालित Hamro Pratigya Project परियोजनाको लागि  बिभिन्न पदको  ३ र ४  श्रावण २०८१ मा  भएको  लिखित  परिक्षाको सफल आबदेकहरुको नतिजा प्रकाशन गर्ने र अन्तरबार्ता तपशिल बमोजिम गर्ने निर्णय गरियो ।
  1. Advertised No  :    013-002-080/81
Position: Technical Coordinator
S.N Name Address Ph Number Email Rem.
1 Ashok Vikram shah Bajura, Budhiganga-3 9843316290 ashokvikrams@gmail.com  
2 Maya Kumari Sapkta Birendrangar 6, Surkhet 9844863977 sapkota.maya@gmail.com  
माथि उल्लेखित पदको अन्तरबार्ता Virtual  माध्यमबाट मिति २३ जुलाई २०२४ मा  हुनेछ ।  अलग अलग इमेलवाट तल लेखिएको समयको जानकारी गराइनेछ । समय: बिहान १०:००-१२:३००  
  1. Advertised No:    013-04-080/081
         Position: Program officer       कार्यक्रम अधिकृत पदमा अन्तरवार्ताका लागि कुनै पनि उम्मेदवार छनौट नभएको जानकारी गराइन्छ ।
  1. Advertised No:    013-03-080/081
           Position: MEAL Coordinator
S.N Name Address Ph Number Email Rem.
1 Sangya Poudel Birtamode, Jhapa 9860729954 sangya706@gmail.com  
 2 Gobinda Sunar Rupandehi, Omsatiya Rural Municipality, Ward no.-4. 9847060616 sunargobinda888@gmail.com  
3 Poonam Gupta Damak Jhapa 9861111358 poonamgupta4dec@gmail.com  
माथि उल्लेखित पदको अन्तरबार्ता Virtual  माध्यमबाट मिति २३ जुलाई २०२४ मा  हुनेछ ।  अलग अलग इमेलवाट तल लेखिएको समयको जानकारी गराइनेछ । समय: दिउसो १ : ३०- ४:३०
  1. Advertised No:    013-05-080/081
           Position: GEDSI Officer
S.N Name Address Ph Number Email Rem.
1 Dhanisara Gaha Birendranagar-5, Surkhet 9869385855 dhanigaha2056@gmail.com  
2 Poonam Gupta Damak Jhapa 9861111358 poonamgupta4dec@gmail.com  
3 Sabina Adhikari Pokhara-5, Kaski 9851172918 Sabinaadhikari83@gmail.com  
माथि उल्लेखित पदको अन्तरबार्ता Virtual  माध्यमबाट मिति २४ जुलाई २०२४ मा  हुनेछ । अलग अलग इमेलवाट तल लेखिएको समयको जानकारी गराइनेछ । समय: बिहान ११:००-१:००
  1. Advertised No:    013-06-080/081
         Position: Admin and Finance officer
S.N Name Address Ph Number Email Remarks
1 Sanjeeb Subarnakar Lamki Chuha Municipality 10, Kailali 9848490045 meet.sanzib90@gmail.com  
2 Raju Kumar Thapa Dungeshwor-6, Dailekh 9851088183 kajiraju4@gmail.com  
माथि उल्लेखित पदको अन्तरबार्ता Virtual  माध्यमबाट मिति २२ जुलाई २०२४ मा  हुनेछ । अलग अलग इमेलवाट तल लेखिएको समयको जानकारी गराइनेछ । समय: बिहान १० : ००- १२
  1. Advertised No:    013-07-080/081
     Position: Logistic officer
S.N Name Address Ph Number Email Rem.
1 Lok Bahadur Rawal Bannigadi Jayagad goun palika ward No-5 Achham 9860301745 lokr722@gmail.com  
2 Man Bahadur Shrestha Bhaktapur, Suryabinayak-7 9851215943 manshrestha1987@gmail.com  
3 Dropadi Bhandari Dang, Ghorahi 17 9857834718 rama.bhandari4@gmail.com  
4 Dipak Ghimire Panchapuri-8, Surkhet 9868118361 dghimire368@gmail.com  
माथि उल्लेखित पदको अन्तरबार्ता Virtual  माध्यमबाट मिति २२ जुलाई २०२४ मा  हुनेछ ।  अलग अलग इमेलवाट तल लेखिएको समयको जानकारी गराइनेछ । समय: दिउसो १ : ००- ४:०० सोसेक नेपालवाट गरिने सहयोगमा कुनै सिकायत वा गुनासो र सल्लाह सुझाव भएमा निशुल्क टोल फ्रि नम्वर नमस्ते प्रयोग कर्ता १६६०८९४२००१ र एनसेल प्रयोगकर्ता ९८०१५७४८८८ मा जिज्ञासा गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।   संयोजक पदपूर्ति समिति सोसेक नेपाल