(नतिजा प्रकाशित मिति २०८१ कार्तिक २ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ । सोसेक नेपाल र World Vision Nepal को साझेदारीमा संचालित PCESP Project को लागि Community Engagement and Sponsorship Protection (CESP) – Field Mobiliser पदको अशोज ७ गते मा खुला बिज्ञापन भए अनुसार Bio Data मुल्यांकन को आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई लिखित परिक्षाको लागि छोटो सुची प्रकासित तथा लिखित परिक्षा गर्ने सुचना प्रकासित गरिको छ ।| S.N | Name | Address | Mobile Number | Remarks | |
| 1 | Prativa Kumari Shahi | Bhagawatimai 4, Dailekh | 9848146022 | pratibhakumarishahi@gmail.com | |
| 2 | Usha Kumari KC | Bhagawatimai 4, Dailekh | 9746531197 | ushakc2058@gmail.com | |
| 3 | Chadani Khadka | Bhagawatimai 4, Dailekh | 9849349233 | chadanithapa120@gmail.com | |
| 4 | Lalit Jung Thapa | Bhagawatimai 1, Dailekh | 9865024350 | lalitthapa126@gmail.com | |
| 5 | Ramesh Singh | Bhagawatimai 6, Dailekh | 9847983916 | rameshsinghthakureey8@gmail.com | |
| 6 | Bam Bahadur BC | Bhagawatimai 6, Dailekh | 9868676054 | bambc2235@gmail.com |