Download Quotations
स्टेसनरी सामाग्री खरिद सम्वन्धि सुचना !!
प्रथम पटक प्रकाशित मिति २०८२ साल फाल्गुनको महिनाको ०८ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि
मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो
। यस संस्थाले कर्णाली प्रदेश
लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास
गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा
सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन
गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी
विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) स्वच्छता स्वास्थ्य तथा
पोषण,
ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि । सोसेक
नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ ।
यस संस्थाको खरिद
समितिको मिति २०८२ साल फल्गुन, ०५ गतेको निर्णनुसार यस
संस्थाको IPF
SHIELD परीयोजनाका. लागी अबश्यक स्टेसनरी सामाग्री खरीद गर्नुपर्ने भएकोले तपशिलका
स्टेसनरी सामाग्री अपुर्तिका लागी ईच्छुक सप्लायर्सबाट सूचना प्रकाशन भएको मितिले ७
दिन (२०८२ फल्गुन ०८ देखी फाल्गुन १४ गते ) भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित संस्थाबाट उपलब्ध फाराम भरि संस्थाको
इमेल procurement@sosec.org.np
मा password
राखी,वा सिल्बन्धि दरभाउपत्र
संस्थाबाट उपलब्ध फारामहरु भरि पेश गर्नका लागी यो सुचना प्रकाशन तथा प्रशारण गरिएको छ ।
आवश्यक सामाग्री
स्टेसनरी सामाग्री
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१. फर्म दार्ता
नविकरणको प्रतिलिपी
२. स्थायी लेखा
नम्बरको प्रतिलिपी
३. करचुत्ता प्रमाण
पत्रको प्रतिलिपी
४. सुरक्षा नितिमा
हस्ताक्षर गरि हस्ताक्षर भएको प्रति
दरभाउ पेश गर्दा
पालना गर्नुपर्ने शर्तहरु:
१. संस्थाको इमेल
procurement@sosec.org.np
मा password
राखी वा खाममा शिलबन्दी पेश गर्नु पर्ने छ ।
२. तोकिएको समयमा
उपलब्ध गराउन सक्ने सप्लायर्सलाई प्राथमिकता दिईने छ ।
दरभाउ पत्र खोल्ने
समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ
खोल्न वाधा हुने छैन ।
३. आवश्यक पर्ने
कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।
४. केरमेट भएको, दरभाउको मुल्याकन गरिने छैन ।
५. अन्य यस संस्थाको
खरिद नियमावलीनुसार हुने छ ।
६. दरभाउ पत्र पठाउने
अन्तिम मिति र ठेगानाः दरभाउ संस्थाको परियोजना कार्यालय नारायण नगरपालीका ०१, दैलेख
७.दरभाउ पत्र पठाउनु
पर्ने अन्तिम मिति र समयः २०८२ साल फाल्गुन १४ गते दिउसो ५ बजे सम्म पेश गरि सक्नु
पर्नेछ दरभाउपत्र मिति २०८२ फागुन १५ गते विहान ११:०० बजे खोलिने छ ।
८.दरभाउ पत्र पूर्ण
वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।
खरिद समिति
सोसेक, नेपाल