१५ औं वार्षिक उत्सव तथा साधारण सभा

Posted at:
Aug. 23, 2013, 3:05 p.m.

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको १५ औं वार्षिक उत्सव तथा साधारण सभा मिति २०७० भाद्र ११ गते जिविस हल दैलेखमा सम्पन्न हुदैछ । उक्त साधारण सभामा सहभागीको लागि हार्दिक अनुरोध गर्दछु ।   Invitation Card for GA