कालिकोट जिल्लामा अधिकारमुखि जिविकोपार्जन सुधार परियोेजना सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले कालिकोट जिल्लाका दुगर्म गाविस खिन र धौलागोह गाविसमा अधिकारमुखि जिवीकोपार्जन सुधार परियोजना संचालन गरेकोछ । जोडी समुहको माध्यमवाट सामाजिक परिचालन, सेवा प्रदायक र अधिकारवाला विच अन्तरक्रिया गरि पछाडी पारीएका समुदायको सेवा लिनमा पहुंच पुर्याउने रहेकोछ