वार्षिक उत्सव तथा १६ साधारण सभा सम्वन्धि सुचना

Posted at:
Aug. 19, 2014, 1:05 a.m.

वार्षिक उत्सव तथा १६ साधारण सभा सम्वन्धि सुचना सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको वार्षिक उत्सव तथा १६ औं साधारण सभा जिविस हल दैलेखमा मिति २०७१ भाद्र ११ गते हुने भएकोेले सवैको जानकारीको लागि यो सुचना प्रकासित गरिएकोछ । उक्त वार्षिक उत्सव तथा १६ साधारण सभा सम्पुर्ण आजिवन सदस्य, साधारण सदस्य विकास साझेदार, राजनैतिक दल, पत्रकार, वुद्धिजिवी लगायतका महानुभावको उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ हीरार्सिह थापा अध्यक्ष सोसेक नेपाल, दैलेख GA invitation card 071