Posted at:
March 16, 2024, 6:38 a.m.
Functionality and Maintenance Coordinator &Technician छोटो सुची प्रकाशन तथा लिखित परिक्षा सम्वन्धी सूचना
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम, जाजरकोट, पचिम रुकुम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो। संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।
HELVETAS Nepal र सोसेक नेपालद्वारा को सयुक्त साझेदारी मा संचालित Hello Dhara कार्यक्रमका लागि तपशिल बमोजिमका रिक्त पदको लागि मिति 14 February 2024 खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापनमा तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।
२०८० चैत्र ०६, (19March 2024) बिहान ११ बजे सोसेक नेपाल केन्द्रीय कार्यालय दैलेख मा भौतिक रुपमा उपस्थित भइ लिखित परिक्षामा दिनु पर्ने छ ।
संयोजक
पदपूर्ति समिति
सोसेक नेपाल दैलेख