वाल सन्देश नामक चौमासिक पत्रिकाको प्रकाशन

Posted at:
May 27, 2017, 5:14 a.m.

जिल्ला वाल कल्याण समिति दैलेखले वाल सन्देश नामक चौमासिक पत्रिकाको प्रकाशन गरेको छ । यसमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको पनि साझेदारीता तथा सहयोग रहेकोछ । उक्त पत्रिकालाई हेर्न तलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ । Bal Sandesh DCWB-Dailekh