Posted at:
Feb. 20, 2024, 9:22 a.m.

प्रशासन तथा लेखा अधिकृतको छाेटाे सुची प्रकाशन तथा लिखित परिक्षा सम्वन्धी सूचना

 छोटो सुची प्रकाशनको सूचना 

(नतिजा प्रकाशित मिति २०८० फाल्गुन 6 गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम, जाजरकोट, पचिम रुकुम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो। संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ । सोसेक नेपालद्वारा संचालित भिविन्न परियोजाको प्रशासन तथा लेखा ब्यबस्थान का लागि Admin & Finance Officer पदको लागि मिति 9 January 2024 खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापनमा तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ । तपसिल, पद M Admin & Finance Officer                     माग सख्या  !       जम्मा आवेदक   @%
क्रस नाम थर लिंग ठेगाना फोन इमेल कैफियत
1 Bisnu Prasad Acharya Male Soru-10, Mugu Karnlai 9858320608 bishnuacharya2008@gmail.com  
2 Daulat Chaudary Male Tulsipur 11 Dang 9866210890 daulat.chd.83@gmail.com  
3 Dhanwanti Chand Female kanchanpur 9865574593 Chand.dhanwati@gmail.com  
4 Dilli Raman Budhathoki Male Sharada-03, Salyan 9844933538 rmn.but@gmail.com  
5 Dipendra Baduwal Male Chhayanath -10 Mugu 9848134100 badhuwaldipendra@gmail.com  
6 Kagendra Rhingh Rajput Khadka Male Narayan Municipality-2, Dailekh 9848076440 Khaendra2033@gmail.com  
7 Kristan Koli Male Mahakali municipality 2, Kanchanpur 9806499007 kristankoli1234@gmail.com  
8 Krisna Pahari Male Godawari Municipality 4, Lalitpur 9841190037 kpahari2@gmail.com  
9 Krisna bahadur Khatri Male Kamal bazar-7,Achham 986-8785833 Krishnabirahi18@gmail.com  
10 Peter Karki Male Tilagupha Municipality-3,kalikot 9848359868 karkipeter2016@gmail.com  
11 Rajan Kumar Chaudhary Male Manra Shiswa Muni-10 Mahottari 9807867198, 9844424566 rajanchaudhary15322@gmail.com  
12 Suman Thakali Male Baijanath-4, Banke 9864904769 sumanthakali2@gmail.com  
  नोटः लिखित परिक्षा: २०८० फाल्गुन ११, (23 Feb 2024) बिहान १२ बजे सोसेक नेपाल केन्द्रीय कार्यालय दैलेख र  काठमान्डौ कार्यालयमा भौतिक रुपमा उपस्थित भइ लिखित परिक्षामा दिनु पर्ने छ ।   संयोजक पदपूर्ति समिति सोसेक नेपाल दैलेख