सोसेक नेपाल स्वच्छता प्रवर्द्धकको अन्तिम नतिजा-सूचना प्रकाशित

चलानी नम्वर    २३७  । ०८२।८३                                                     मिति: २०८२/०५/०२

स्वच्छता प्रवर्द्धकको अन्तिम नतिजा-सूचना प्रकाशित

 

सोसेक नेपालको स्थापना सन् १९९७ मा नेपालको ग्रामिण समुदायमा बसोबास गर्ने पछाडि पारिएका तथा वञ्चित वर्गका व्यक्तिहरूको सामाजिक–आर्थिक तथा सांस्कृतिक अवस्था सुधार गर्न गैर–नाफामुखी सेवा प्रदायक संस्था रूपमा गरिएको हो। यस संस्थाले कर्णाली प्रदेश तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामिण समुदायमा बसोबास गर्ने वञ्चित समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्तर उकास्ने उद्देश्यले विभिन्न निकायहरूसँगको सहकार्य र सहयोगमा विविध परियोजना/कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले विभिन्न विषयगत क्षेत्रमा आधारित भएर आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छः (क) असमानताविरुद्ध वकालत (सामाजिक न्याय) (ख) दिगो जीविकोपार्जन (ग) सुरक्षित जीवन (घ) पानी, सरसफाइ तथा पोषण (WASH and Nutrition) (ङ) जीवनोपयोगी सीप तथा समावेशी शीक्षा  (च) बालबालिकाको समृद्धि । सोसेक नेपालले महिला तथा बालबालिकाको सुरक्षा/संरक्षण नीति तथा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ।

 

सोसेक नेपालको वेबसाइट, फिल्ड कार्यालय सूचना पाटी तथा पालिका, नलगाड वडा कार्यालय (१–१३) मा २०८२ साउन १४ देखि २०८२ साउन २० गतेसम्मको खुला विज्ञापनको आधारमा प्राप्त आवेदनहरूमा भएको बायोडाटा र व्यक्तिगत अन्तर्वार्ताको आधारमा २०८२ साउन २५ देखि २०८२ साउन २६ गतेसम्मको मूल्यांकन पश्चात्, हाइजिन प्रमोटर पदका लागि निम्न उम्मेदवारहरूको अन्तिम नतिजा-सूचना प्रकाशित गरिएको छ।

 

पद: हाइजिन प्रमोटर (स्वच्छता प्रवर्द्धक) (छनौट)

 

क्र.स. उम्मेदवारको नाम स्थायी ठेगाना सम्पर्क नम्बर कार्यक्षेत्र s}lkmot
! कमल पुन नलगाड–२, जाजरकोट 9843772703 नलगाड–७, जाजरकोट  
@ तबिला खत्री नलगाड–२, जाजरकोट 9767403219 नलगाड–२, जाजरकोट  
# बसन्ता रावल नलगाड–३, जाजरकोट 9766493728 नलगाड–३, जाजरकोट  
$ शर्मिला कुमारी शाही नलगाड–४, जाजरकोट 9865081997 नलगाड–४, जाजरकोट  
% सुवर्णा सिंह नलगाड–५, जाजरकोट 9764265759 नलगाड–५, जाजरकोट  
^ निरुता सिंह नलगाड–५, जाजरकोट 9844902330 नलगाड–५, जाजरकोट  
& हरिमाया बि.के. नलगाड–६, जाजरकोट 9762419286 नलगाड–६, जाजरकोट  
* भविता बि.के. नलगाड–८, जाजरकोट 9865713681 नलगाड–८, जाजरकोट  
( सम्झना बोहरा खड्का नलगाड–७, जाजरकोट 9864935712 नलगाड–८, जाजरकोट  
!) गीता सिंह नलगाड–९, जाजरकोट 9748482386 नलगाड–९, जाजरकोट  
!! प्रतिक्षा मल्ल नलगाड–७, जाजरकोट 9748327139 नलगाड–१०, जाजरकोट  
!@ जुन कुमारी गिरि नलगाड–११, जाजरकोट 9769868302 नलगाड–११, जाजरकोट  
!# ममता पुन नलगाड–७, जाजरकोट 9746538347 नलगाड–१२, जाजरकोट  
!$ सोनिमा रोक्का शर्मा नलगाड–५, जाजरकोट 9768276569 नलगाड–१, जाजरकोट  
!% प्रेम शाही नलगाड–१३, जाजरकोट 9765520824 नलगाड–१३, जाजरकोट  

 

वैकल्पिक उम्मेदवार

क्र.स. उम्मेदवारको नाम स्थायी ठेगाना सम्पर्क नम्बर s}lkmot
बबिता बुढा नलगाड–३, जाजरकोट 9865081997  
यम बहादुर रावल नलगाड–४, जाजरकोट 9848338350  
रुद्र बहादुर खड्का नलगाड–६, जाजरकोट 9862904664  
सरिता खड्का शाही नलगाड–७, जाजरकोट 9869876805  

 

सोसेक नेपालवाट गरिने सहयोग वा कार्यमा कुनै सिकायत वा गुनासो र सल्लाह सुझाव भएमा निशुल्क टोल फ्रि नम्वर १६६०८९४२००१ नमस्ते प्रयोग कर्ता र ९८०१५७४८८८ एनसेल प्रयोगकर्ताले जिज्ञासा गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।

छनौट समिति

सोसेक नेपाल

 

Next Post

Download & Publications