सोसेक नेपाल सदस्यता आवेदन तथा कर्मचारी आवेदन लगायतका फारमहरु

साेसेक नेपालले कर्मचारी आवेदन फारम लगायत काम गरिरहेका कर्मचारीहरुकाे अन्तरवार्ता  शुरुमा प्रवेश गर्ने कर्मचारीकाे प्रवेश अन्तरवार्ता  र कर्मचारी वहिरगमन अन्तरवार्ता फारमहरु तलकाे लिंकमा राखीएकाे छ । जुन डाउनलाेड गरि प्रयाेग गर्न सकिने छ ।  यसलाइ अन्य कसैले साेसेक नेपालकाे अनुमति वेगर प्रयाेग नगरिदिनु हुन अनुराेध छ ।

सोसेक नेपाल कर्मचारी निबेदन फारम

सोसेक नेपाल कर्मचारी अन्तरवार्ता फारम

सोसेक नेपाल कर्मचारी प्रवेश अन्तरवार्ता फारम

सोसेक नेपाल कर्मचारी वहिरगमन अन्तरवार्ता फार

सोसेक नेपाल सदस्यता आवेदन र प्रतिवद्धता फारम  

n

 

Next Post

SOSEC Nepal announces vacancy for Field Officer-Education

१६ माघ २०७९, सोमबार ०७:५९

Download & Publications