कार्यक्रम अधिकृत, लेखा अधिकृत, सामाजिक परिचालक र सव इन्जिनियर छाेटाे सुची प्रकाशनको सूचना  

(नतिजा प्रकाशित मिति २०८० असोज १० गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

 

यूनिसेफ र यस संस्थाको साझेदारीमा सञ्चालित Girls Matter: Addressing Discrimination and Improving WASH, Nutrition, Protection and Social Justice of the Selected Municipalities of Karnali परियोजना अन्तर्गत विभिन्न  पदको लागि मिति २०८० साल भाद्र ३१ गते देखि ७ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिलबमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

तपसिल,

क) कार्यक्रम अधिकृत                                          बिज्ञापन नं.: ००१-०१-०८०/८१             आबश्यक संख्या: २ जना

सिनं नाम थर लिङ्ग ठेगाना सम्पर्क नं इमेल ठेगाना कैफियत
गोमा तामांग महिला बिरेन्द्रनगर १२, सुर्खेत ९८४९६३३४८० tamanggoma@gmail.com
चन्द्रकला खाती महिला बुढीगंगा नगरपालिका -४, बाजुरा ९८६९६८४८०५ Ckhati21@gmail.com
दुर्गा रोकाया महिला सिमिकोट -६, हुम्ला ९८६६२०३२६० durgarokaya811@gmail.com
पवित्रा पौडेल महिला भेरिगंगा नगरपालिका ४, सुर्खेत ९८४४८७१९८७ paudel1ly@gmail.com

 

ख) लेखा अधिकृत                                                बिज्ञापन नं.: ००१-०२-०८०/८१             आबश्यक संख्या: २ जना

१ जना Garls Matter र एक जना  PCESP/IQE

सिनं नाम थर लिङ्ग ठेगाना सम्पर्क नं इमेल ठेगाना कैफियत
आशा कुमारी सिंह महिला बानेश्वर, काठमाडौँ ९८४८५३०१६३ singh.asha25@yahoo.com
बिनोद बिस्ट पुरुष डुंगेश्वर गाउँपालिका -६, दैलेख ९८६८१६८९२४ binodbista313@gmail.com
बिरेन्द्र बहादुर कार्की पुरुष बडिमालिका नगरपालिका -८, बाजुरा ९८४८४८०८७६ birendra390@gmail.com
दिलकुमारी महरा महिला मुसिकोट नगरपालिका -४, रुकुम ९८४८८८४०५९ mdilkumari@gmail.com
नजिश शाहीन अन्सारी पुरुष नेपालगंज १०, बाँके ९८६०५७५७०२ nazishansari643@gmail.com
परशुराम चौधरी पुरुष गुलरिया नगरपालिका -६, बर्दिया ९८६८१११६६० parshuramchudhary@gmail.com
पूर्णदेवी महर्जन महिला गोदावरी १२, ललितपुर ९८४१४६७१७१ Maharjan.pd07@gmail.com
सत्यम कुमार गुरुङ्ग पुरुष पंचाली -११, बिराटनगर ९८०४००३७९८    ९८६३६२८३६५ satyamgurung263@gmail.com
सुलोचना थारु महिला बढैयाताल -६, बर्दिया ९८६९४०३८४८ Sulubaniya8@gmail.com
१० बिष्णु प्रसाद जैसी पुरुष कमलबजार नगरपालिका -९, अछाम ९८६५६४६१९७     ९८०९४४०५०० vishnutkp@gmail.com / vishnu2043@outlook.com / vishnu@asthanepal.com.np

 

ग) सामुदायिक परिचालिक                                    बिज्ञापन नं.: ००१-०३-०८०/८१             आबश्यक संख्या: २ जना

१ जना दुल्लु नगरपालिका र १ जना चौकुने गाउँपालिका

सिनं नाम थर लिङ्ग सम्पर्क नं इमेल ठेगाना कैफियत
गीता भण्डारी महिला दुल्लु नगरपालिका -१३, दैलेख ९८६२५३३८०१ Bhandarigita511@gmail.com
चन्द्रा कुमारी राजी महिला चौकुने गाउँपालिका -१०, सुर्खेत ९८४०८९३२१२ rajichandrakumari@gmail.com
टिका कुमारी जोशी महिला चौकुने गाउँपालिका -८, सुर्खेत ९८६८१८०७८२ tikajoshi26@gmail.com
ताराकुमारी खड्का महिला दुल्लु नगरपालिका -१०, दैलेख ९८६८०८३५५६ tarakhadka726@gmail.com
तारा कुमारी बि.क. महिला दुल्लु नगरपालिका -८, दैलेख ९८४९३६८३३७ purnima98265@gmail.com
मंजु दमाई महिला चौकुने गाउँपालिका -४, सुर्खेत ९७६९९९०२३७ Manjuramesh565@gmail.com
लक्ष्मी बन सन्यासी महिला दुल्लु नगरपालिका -८, दैलेख ९८४८१६६३६६ laxmibansanyasi@gmail.com
सरस्वती कुमारी भण्डारी महिला दुल्लु नगरपालिका -४, दैलेख ९८६८३४७२२९ saraswatibhandari2045@gmail.com

 

घ) सब इन्जिनियर                                                बिज्ञापन नं.: ००३-०२-०८०/८१             आबश्यक संख्या: १ जना

सिनं नाम थर लिङ्ग स्थाई ठेगाना सम्पर्क नं इमेल ठेगाना कैफियत
इन्द्रबहदुहर पराजुली पुरुष डुंगेश्वर गाउँपालिका, दैलेख ९८६६९७३७३५ devilindra2017@gmail.com
कलाक चन्दा पुरुष बडिमालिका नगरपालिका ९, बाजुरा ९८४८६४५०३७ Sputtam984864@gmail.com
गोरख बहादुर थापा पुरुष बडिमालिका नगरपालिका ८, बाजुरा ९८४२२१७८७१, ९८४९७००००० gorakh.sappro@gmail.com
डम्बर के.सी. पुरुष गुराँस गाउँपालिका दैलेख ९८४४८२५५९६ Dambar.kc2080@gmail.com
नबराज पुरी पुरुष दुल्लु नगरपालिका -१२, दैलेख ९८६७०५८२९२ Purinabaraj0@gmail.com
नबिनबहादुर शाही पुरुष आठबिस नगरपालिका -७, दैलेख ९८४३५५७०३० shahinabin071@gmail.com
पुस्कर राज जोशी पुरुष दशरथचन्द नगरपालिका -९, बैतडी ९८४०१८७६३८ Jpuskar999@Gmail.com
भारत भण्डारी पुरुष दुल्लु नगरपालिका -८, दैलेख ९८४८२८४७८२ Bharatbhandari05@gmail.com
लबबहादुर सिजापती पुरुष ठाटीकाँध गाउँपालिका, दैलेख ९८५८०७१९८३ Lababaduwal51@gmail.com

 

नोटः

लिखित परिक्षा:

  • कार्यक्रम अधिकृत : मिति २०८० साल असोज १४ गते आइतबार संस्थाको केन्द्रीय कार्यालय दैलेख
  • लेखा अधिकृत: : मिति २०८० साल असोज  १५ गते साेमवार संस्थाको केन्द्रीय कार्यालय दैलेख
  • सामुदायिक परिचालक : मिति २०८० साल असोज १६ गते म‌ंगलवार संस्थाको केन्द्रीय कार्यालय दैलेख
  • सब इन्जिनियर : मिति २०८० साल असोज १७ गते वुधवार संस्थाको केन्द्रीय कार्यालय दैलेख

 

समयः बिहान ११:०० बजे

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

Download & Publications