एकिकृत जलश्राेत व्यवस्थापन कार्यक्रमको कार्यक्रम स‌योजक छाेटो सुची प्रकाशनको सूचना  

(नतिजा प्रकाशित मिति २०८० असोज १८ गते)

 

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको   छ ।

हेल्भेटास नेपालको सहयोगमा यस संस्थाद्धारा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत रिक्त परियोजना संयोजक (बरिष्ठ इन्जिनियर) पदको लागि मिति २०८० साल भाद्र ३१ गते देखि ७ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिलबमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

 

तपसिल,

क) परियोजना संयोजक (बरिष्ठ इन्जिनियर)              बिज्ञापन नं.: ००२-०१-०८०/८१             आबश्यक संख्या: १ जना

सिनं. नाम थर लिङ्ग स्थाई ठेगाना सम्पर्क नं इमेल ठेगाना कैफियत
कुमार बोहरा पुरुष गुराँस गाउँपालिका ४, दैलेख ९८५८०८५१११ kumarbohara74@gmail.com
जगदिश्वर उपाध्याय पुरुष सिंजा गाउँपालिका ३, जुम्ला ९८६०२०१४३० Jagdishwor.nec@gmail.com
दिपेन्द्र बास्तोला पुरुष पोखरा २५, हेम्जा, कास्की ९८५६०३६४०२ deependrabanstola@gmail.com
बिष्णु अर्याल पुरुष सिनामैना नगरपालिका २, रुपन्देही ९८५११२९१४९ Baryal29149@gmail.com
भिम प्रसाद चौलागाईं पुरुष सुभाकलिका गाउँपालिका ४, कालिकोट ९८६८०७२१६१ bhimchaulagain73@gmail.com
मिलन तिमल्सिना पुरुष भिमाद ३, तनहु ९७४८२१९५८९  ९८४६४७१७७० milantimalsina90@gmail.com
राजु अधिकारी पुरुष पालुंगटार १०, गोर्खा ९८४९४३९१०१ adraju48@gmail.com
संगीत लामिछाने पुरुष कुस्मा, पर्बत ९८५६०६७४४९ Song.geet53@gmail.com

नोटः

लिखित परिक्षा: २०८० असोज २३ गते

समयः बिहान ११:०० बजे

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

Download & Publications