कार्यक्रम अधिकृत, प्रशासन तथा लेखा अधिकृत. सव इन्जिनियर र सामुदायिक परिचालक (CPSW) पदको अन्तिम नतिजा

(नतिजा प्रकाशित मिति २०८० असोज १९ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

यूनिसेफ र यस संस्थाको साझेदारीमा सञ्चालित Girls Matter: Addressing Discrimination and Improving WASH, Nutrition, Protection and Social Justice of the Selected Municipalities of Karnali परियोजना अन्तरगत  विभिन्न पदहरु तथा वर्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित PCESP & IQE परियोजना अन्तरगत प्रशासन तथा लेखा अधिकृत रिक्त तपसिल बमोजिमका पदका लागि मिति २०८० भाद्र ३१ गते र असोज २ देखि क्रमशः ७ दिन र ५ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधी भित्र पेश हुन आएको आवेदकहरुको बायोडाटा मूल्यांकन, लिखित परिक्षा तथा अन्तर्वार्ता परिक्षाका आधारमा तपसिल बमोजिम अन्तिम नतिजाको सूचना प्रकाशन गरिएको छ ।

तपसिल,

सिनं नाम थर लिङ्ग ठेगाना इमेल फोन नं कैफियत
सब इन्जिनियर        
डम्बर के.सी. पुरुष गुराँस गाउँपालिका दैलेख dambar.kc2080@gmail.com ९८४४८२५५९६ सफल
नबिनबहादुर शाही पुरुष आठबिस नगरपालिका -७, दैलेख shahinabin071@gmail.com ९८४३५५७०३० बैकल्पिक
प्रशासन तथा लेखा अधिकृत  
बिनोद बिष्ट पुरुष डुंगेश्वर गाउँपालिका -६, दैलेख binod.bista313@gmail.com ९८६८१६८९२४ सफल
परशुराम चौधरी पुरुष गुलरिया नगरपालिका -६, बर्दिया parshuramchudhary@gmail.com ९८६८१११६६० सफल
बिष्णु प्रसाद जैसी पुरुष कमलबजार नगरपालिका -९, अछाम vishnutkp@gmail.com ९८६५६४६१९७ बैकल्पिक
कार्यक्रम अधिकृत
दुर्गा रोकाय महिला सिमिकोट- ६, हुम्ला durgarokaya811@gmail.com ९८६६२०३२६० सफल
सामुदायिक परिचालक  चाैकुने गाउँपालिक  
चन्द्रा कुमारी राजी महिला चौकुने गाउँपालिका -१०, सुर्खेत rajichandrakumari@gmail.com ९८४०८९३२१२ सफल
टिका कुमारी जोशी महिला चौकुने गाउँपालिका -८, सुर्खेत tikajoshi26@gmail.com ९८६८१८०७८२ बैकल्पिक

 नोटः सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

Field Officer-Protection Vacancy Announcement

१९ आश्विन २०८०, शुक्रबार २०:३६

Download & Publications