नौमुल गाँउपालिका सव-ईन्जिनियर पदको लागि थप डकुमेन्ट पेश गर्ने सुचना

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
नौमुल गाँउपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP)  को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल, दैलेख ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनामा खानेपानी, सरसफाई तथा जिविकोपार्जनका क्षेत्रमा सामाजिक परिचालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । उक्त कार्यका लागि प्रकासित सुचना अनुसार दर्ता भएका आवेदकहरु मध्य तलको लिंकमा भए अनुसारका व्यक्तिहरु छोटो सुचिमा प्रकासित गरिएको छ ।

सव ईन्जिनियर पदको लागि थप डकुमेन्ट पेश गर्ने सुचना Naumule

Next Post

साेसेक नेपालमा नयाँ कार्य समिति अध्यक्षमा दुर्गा कुमारी श्रेष्ठ

१३ भाद्र २०७६, शुक्रबार १२:१८
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कार्यसमितिले पदाधिकारीको जिम्मेवारी बाडफाँड गरेको छ । शनिवार बसेको कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले टिकादेवी जैसीलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । यसैगरी महासचिवमा मञ्जु कुमारी खड्का र कोषाध्यक्षमा कृष्णा रावतलाई जिम्मेवारी तोकिएको संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी […]

Download & Publications