Next Post

नयाँ वर्ष २०७२ शुभकामना

२९ चैत्र २०७१, आईतवार १५:४१
नयाँ वर्ष २०७२ काे पावन अवसरमा यहाँहरुकाे सुख, संवृद्धि र उत्तराेत्तर प्रगतिकाे लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दाै‌ । हामीले हरेक वर्ष सामना गर्नुपरिरहेकाे विपद्काे पीडा कम गर्न विपद्र अल्पीकरण, पूर्वतयारी, प्रतिकार्य र पुन:स्थापनाका कार्यमा गति दिएर विपद् उत्थानशील समाज र सुरक्षित नेपालकाे विकासमा लाग्न हामी सबैलाई नयाँ वर्ष २०७२ […]

Download & Publications