सामाजिक परिचालककाे अन्तिम नतिजा प्रकासन

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
यस संस्थाले एइआईएन लक्जेमबर्गको सहयोगमा संचालित सहकार्य परियोजना अन्तर्गत रिक्त सामाजिक परिचालक पदहको लागि मिति २०७८ साल कार्तिक १७ गते लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा  तलकाे लि‌क अनुसार प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ ।

SOSEC-Sahakarya SM Final Result Notice

Next Post

१८ कार्तिक २०७८, बिहीबार ०५:१६

Download & Publications