Reporting & Documentation Coordinator  (RDC) Final Result

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
यस संस्थाले सेभ द चिल्डे«ेनसंगको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत रिक्त  Reporting & Documentation Coordinator  (RDC)पदको लागि मिति २०७८ साल कार्तिक २ गते देखि १५ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार पेश भएको बायोडाटा मूल्यांकन, मंसिर ८ गते लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा तलको लिंक अनुसार प्रकाशन गरिएकोछ ।

RDC Final Result

Next Post

SOSEC Annual Book 2078

९ मंसिर २०७८, बिहीबार ०१:५४
Social service center (SOSEC) Nepal, Dailekh has published and distributed it’s Annual Progress Report 2078(077/78) in English and Nepali. You can download it through given link below. SOSEC Annual Report 2078 Nepali SOSEC Annual Report 2020 English

Download & Publications